बलिउड चलचित्र निर्माता प्रेम सागरको आज आइतबार बिहान १० बजे निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरका अनुसार अन्तिम संस्कारे मुम्बईको जुहूस्थित पवनहंस श्मशान गृहमा भएको छ । रामानन्द सागरको रामायणमा लक्ष्मणलाई अमर बनाउने अभिनेता सुनील लहरीले इन्स्टाग्राममा उनको निधनको घोषणा गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गरका छन् । उनले लेखेका छन्, “रामानन्द सागरका छोरा प्रेम…