२८ भदौं । राष्ट्रिय बाल दिवसको पुर्वसन्ध्यामा ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूले क्षमता प्रर्दशन गरेका छन् । अपेन ललितपुर महानगरले बृहत कार्यक्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेको हो । ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठको…