२१ माघ । दक्षिण ललितपुरका केही युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । महाँकाल गाउपालिका २ मानिखेलका उर्जाशिल युवाहरु राजकुमार स्याङ्गतान,आशिष स्याङ्गतान,बिक्रम सिङ्गार नेकपा एमालेमा प्रवेश गरेका हुन्। उनीहरु नेकपा माओवादी र रास्वपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन्। निर्वाचनको बेला विभिन्न पार्टी प्रवेश गर्नेहरुको लहर लाग्ने भए पनि निर्वाचन आउन चार बर्ष अघिदेखि…