१० साउन । ललितपुरको लुभूमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ८ लुभु खरिबोट बस्ने मिन कुमारी श्रेष्ठको घरबाट मंगलबार दिउँसो चोरी भएको हो । श्रेष्ठको घरमा कोही नभएको अवस्थामा मुल गेटको ताल्चा फोडी चोरी गरिएको अवस्थामा भेटिएको थियो । उनको घरबाट नगद ७५ हजार रूपैयाँ र सुनका विभिन्न गहाना गरी…