३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरका मेयर चिरिवावु महर्जनद्वारा वडाध्यक्षले जेष्ठ नागरिकको भ्रमणमा युवा घुमाएको भन्दै जनाए आपत्ती

ललितखबर ६ असार । ललितपुर महानगरका मेयर चिरिवावु महर्जनले वडाध्यक्षहरुले जेष्ठ नागरिकको भ्रमण शिर्षकमा युवाहरुलाई घुमाएको भन्दै आपत्ती जनाएका छन् । ललितपुरमा बुधबारबाट सुरु तेश्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा वडाध्यक्षहरुले जेष्ठ नागरिक भ्रमण शिर्षकमा बजेट खर्च गरेको तर सामाजिक सञ्जालमा युवा र केटाकेटीको तस्विर राखेको भन्दै  अव आइन्दा त्यसो नगर्न चेतावनी दिए ।…