ललितखबर २३ जेठ । देशकै सुन्दर पर्यटकीय क्षेत्र रारा तालसम्म ४ बर्ष भित्र कालोपत्रे सडक पु¥याउन सासद ज्ञानेन्द्र शाही कम्मर कसेर लागेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले ४ बर्षभित्र बजेट संशोधन गर्न लगाएर भए पनि मुगु जिल्लाको रारा तालसम्म कालोपत्र सडक पु¥याउने प्रतिबद्धता जनाएका छन् । एनले संसद अवरुद्ध गरेर वा सडक आन्दोलन…