३ मंसिर । एनसेलको सेयर खरिदबिक्रीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । यसैबीच अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा…