२ साउन ०७९, काठमाडौं । काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीकी २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी…