[caption id="attachment_26096" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] २९ कात्तिक ०७८, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएसँगै यो संख्या पुगेको हो । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय…