४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको आश्राङस्थित लुकुनीमा पहिरो, बस्ती नै जोखिममा

२५ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका ६ आश्राङस्थित लुकुनी बेसीमा पहिरो गएको छ । प्रहरीका अनुसार विहीबार विहान पहिरो जाँदा आइतेसिंह भुलुनलगायतको ७ जनाको घर गोठ नै जोखिममा परेको छ ।