[caption id="attachment_17433" align="alignnone" width="1024"] फाइल तस्विर[/caption] १३ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकामा भैसी प्रबर्धन कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी वितरण गर्ने भएको छ । बागमती गाउँपालिका र किसान बिचको लागत साझेदारीमा बागमती गाऊपालिका लाई भैँसी पकेट कार्यक्रम अन्तर्गत वडा न १,३ र ५(घुसेल, भट्टेडाँडा र प्युटार)का किसानलाई ६५ वटा उन्नत भैँसी हस्तान्तरण गर्ने…