६ असार ०७८, ललितपुर । गोदावरी नगरपालिकामा बिजनेस नलेज सेन्टर स्थापना गरिने भएको छ । गोदावरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा गोदावरी इकोनोमिक फोरमको संयोजनमा शनिबार बेलुका ‘नगरपालिकाले बजेट ल्याउनुपूर्व गरिएको भर्चुअल कार्यक्रम’ मा गोदावरीका साथै दक्षिण ललितपुरवासीले समेत व्यवसायमा लाग्नुपूर्व सूचना तथा जानकारी हासिल गर्न सकुन भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिने भएको बताइएको…