काठमाडौँ १४ असोज । पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको स्लाइस उत्पादन गर्ने वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । महानगरले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ स्लाइस फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको महानगर कृषि तथा पशुपन्छी विभागका प्रमुख…