काठमाडौं ७ भदौ । एनआइसी एशिया बैंक लिमिटेड खुमलटार शाखाका तत्कालीन शाखा प्रमुख अविनाश कर्णले गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नल प्रा.लि. का अध्यक्ष बल्लभ नेपालले आफूले लिएको कर्जा अपचलन गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले कर्णले आफूलाई प्रक्रिया पूरा भएको २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने भनेपछि श्रीमतीको नाममा भक्तपुरको…