१९ वैशाख । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि…