२१ मंसिर ०७९, काठमाडौं । जाडो महनिा सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारकि केन्द्रमध्ये नम्नि र मध्यम वर्गका ग्राहकले कनिमेलका लाग िछनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महनिाका न्यानो कपडाको व्यापार १० प्रतशितले वृद्धि भएको छ । राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनक्सि,…