५ असोज ०७९, काडमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच मर्जर प्रक्रियामा जाने सहमति भएको छ । ललितपुरमा लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र गतिशीलका कार्यबाहक अध्यक्ष विकासबहादुर थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । ललितपुरमा मुख्यालय रहेका दुबै सहकारी मर्जर हुनेवित्तिकै निक्षेपकर्तासहित सबैलाई झन् फाइदा र…