हिमरत्न तिमल्सिना २२ भदौं ०७९, चापागाँउ । ललितपुरको चापागाउंमा पहिलो र नमुनाका रुपमा किसानको हकहितका लागि गोदावरी तरकारी तथा फलफूल व्यवसायी संघ विधिवत रुपमा स्थापना भएको छ । संघका अध्यक्ष खोम प्रसाद दहालले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिकाको कार्यालयमा भर्खरै संघ दर्ता गरिएको हो । यो दक्षिण ललितपुरमै पहिलो र नमुनाको संघको रुपमा संघ…