६ भदौं ०७९,ललितपुर । ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ । गतअसार पहिलो साताबाट बचतलाई फिर्ता गर्न नगरेको यस सहकारी संस्थालाईसुचना केन्द्रले कालो सूचीमा राखेको हो । संस्थासँगै अध्यक्ष रविन्द्र चौलागाईं र पुजा खत्री पनि कालो सूचीमा परेका छन् । रविन्द्र चौलागाई केही समयअघि पक्राउ परेका…