१४ साउन ०७९, चापागाँउ । दक्षिण ललितपुरको उद्यम विकाशका लागि काम गरिरहेको संस्था गोदावरी उद्योग वाणिज्य संघअन्र्तगत विजनेस क्लिनिकले एक दिने कर योजना अन्र्तक्रिया आयोजना गरेको छ । कार्यक्रममा संयोजक विश्वनाथ घिमिरेले उद्यामीहरुका कर साक्षरता बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘करका हिसाव किताव राख्ने प्रणालीबारे जानकारी लिन सके साना व्यावसायीलाई धेरै…