८ साउन ०७९,काठमाडौं । अभियान र धौलागिरि लघुवित्तको आइपिओ निष्काशन हुने भएको छ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु १ सय अङ्कित मूल्यमा रु तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न लागेको हो । कम्पनीले…