[caption id="attachment_30425" align="alignnone" width="1100"] एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर[/caption] ६ असार ०७९, काठमाडौं । आयल नियमले पेट्रोलियम पर्दाथमा भारी मुल्य बृद्धि गरेको छ । युक्रेन युद्धका कारण विश्वव्यापी तेलको मूल्यबृद्धि भएको भन्दै नियमले आइतबार मध्यरातीबाट पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धनमा मूल्य बृद्धि गरेको हो । नियमले पेट्रोलमा २१ रुपैया बढाएर…