बागमती हेटौँडामा चार उद्योग थपिएका छन् । यहाँ उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै हेटौडा स्थित औद्योगिक क्षेत्र चारवटा नयाँ उद्योग थपिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान र टोटल प्याकेजिङले प्लाष्टिकको बोरा उत्पादन थालेका छन् । गत माघदेखि…