१९ जेठ ०७९, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशभरका ७ सय ५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ६ वटा महानगरको लागि १० अर्ब ३१ करोड पठाएको छ। त्यस्तै ११ उप–महानगरको लागि १० अर्ब ४२ करोड पठाएको छ। त्यसैगरी नगरपालिकाको लागि देशभरका नगरपालिकाको लागि १ खर्ब…