काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न रहेको आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो । मंगलबार राईविरुद्ध २…