५ फागुन ०७८, काठमाडौं । सुनचाँदीको भाउमा थप गिरावट आएको छ । साताको पहिलो कारोबार दिन, सुन तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएको हो । फागुन १५ गते छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ…