[caption id="attachment_46448" align="alignnone" width="1100"] गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्रीहरु सहितको टोली बुधबार पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षणपछि । तस्वीर : कृष्ण दवाडी\रासस[/caption] १४ असोज ०७८, पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले शुक्रबार पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल,…