३१ भदौं ०७८, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौला र वरिष्ठ प्रहरी उपरीक्षक श्री किरण बज्राचार्यज्यूलाई बधाई एवं सम्मान गरेको छ । विहीबार ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले विहीबार संघको सचिवालयमा नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशको…