३१ साउन ०७८, काठमाडौं । सुनको बजार भाउ आइतबार एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले बढेको छ । आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार…