-ललितपुर खबर- १४ भदौं ०७८, ललितपुर । मान्छेले आफुले दुःख गरेर कमाएको रकमबाट सुनचाँदी खरिद गर्दछन् । त्यो आफुलाई नगद आवश्यक गर्दा कसैले बेचविखन त कहिले बैंकमा धितोमा राखेर रकम निकाल्ने गर्दछन् । धितोमा बैंकमा राखेको सुन पाँच वर्षपछि नक्कली हुँदा कसलाई दुःख लाग्दैन र ? ललितपुरको कुमारीपाटीमा त्यस्तै एउटा घटना घटेको छ । ललितपुर…