३ भदौं ०७८, काठमाडौं । सुनचाँदीको भाउ बिहीबार गिरावट आएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१…