२२ असार ०७८, काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) बुधबार बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो । लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको…