काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलबार पनि सेयर बजार घटेको छ । लगातार ९ दिन बढेको सेयर बजार १०औँ दिनमा सोमबारदेखि घट्न थालेको बजारले आज पनि निरन्तरता पाएको हो । लगानीकर्ताहरूको मन स्थिर हुन नसक्दा र छोटो अवधिमा नाफा कमाएर बाहिरिने लगानीकर्ताहरू हाबी हुँदा बजारमा बिक्री चाप बढेको देखिन्छ । आज नेप्से परिसूचक ३०.३६…