[caption id="attachment_27699" align="alignnone" width="2028"] नेपाल सुनचाँदी व्यवसायी महाससङघद्वारा शुक्रबार आयोजित सातौँ र आठौँ वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन कार्यक्रममा सहभागी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत । तस्वीर ः प्रदीपराज वन्त/रासस[/caption] २४ पुस ०७७, काठमाडौं । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताएका छन् । शुक्रबारदेखि काठमाडौँमा शुरु नेपाल…