लपु संवाददाता ३१ भदौ ०७७, ललितपुर । चापागाँउमा प्याजको कालोबजारी शुरु भएको छ । मंगलबारसम्म ४५ रुपैयामा बिक्रि भइरहेको प्याज बुधबार १ सयमा विक्रि भइरहेको छ । मंगलबार भारतले प्याज निर्यातमा प्रतिबन्दको घोषणा गरेपछि एक्कासी व्यापारीहरुले प्याजको मूल्य बढाएका हुन् । चापागाँउस्थित उक होलसेलमा भेटिएका एक स्थानीय चापागाँउमा सधैभरि यसरी नै मौकाको फाइदा उठाएर होलसेल…