१२ पुस । सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ५० हजार तीनसय रुपैयाँ थियो। आज सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५…