२७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सयभन्दा बढी पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको पदस्थापन गरेको छ । मन्त्रालयले नयाँ शाखा अधिकृतहरुलाई विभिन्न पालिकामा पदस्थापन गरेको हो । लामो समयदेखि प्रशासकीय अधिकृत रिक्त रहेका पालिका निमित्तको भरमा चलिरहेका थिए । मन्त्रालयले निमित्तको भरमा चलेका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । मन्त्रालयका अधिकारीहरुका…