२१ साउन । काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्य्राक) अन्तर्गतको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमि छ । यही सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री केपी शर्मा…