६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान २०८२ सुरु

  चापागाँउ रामनवमीको पवित्र अवसर पारी श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा गोदावरी नगरपालिका १३ झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान २०८२ शुभारम्भ भएको छ । बिहीबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलेसो अनुष्ठानको शुभारम्भ गरेका हुन् । विहीबारबाट सुरु भएको भक्ति अनुष्ठान अनुष्ठान यही १३ गतेसम्म चल्नेछ । अनुष्ठानको शुभारम्भसँगै सयौं भक्तजन एवं खैजडी भजन…