१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कलंकीमा एक बृद्ध मृत फेला

काठमाडौं १९ असोज । काठमाडौंको कलंकीमा एक बृद्ध मृत फेला परेका छन् । प््रहरीका अनुसार काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकीमा बारा घर भएका ६५ वर्षीय नागेश्वर साह मृत फेला परेका छन् । उनी आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।