१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बनस्थलीमा टिपरको ठक्करपछि मोटरसाइकल चालकको निधन, एक घाइते

  काठमाडौंको बनस्थलीमा गएराति टिपरको ठक्करपछि मोटरसाइकल चालकको निधन भएको छ । प्रहरीका अनुसार महानगरपालिका १६ बनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३–०१– ००६ ख १६५६ नम्बरको टिपरले बा.प्र ०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङको निधन भएको हो । दुर्घटनामा…