१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा आफैँलाई गोली हानेर युवकद्वारा आत्महत्या

  भक्तपुरमा एक युवकले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ६ थिमिमा आफैँलाई गोली प्रहारपछि आज ४० वर्षीय सनिप चाम्लिङ राईको निधन भएको हो । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको निधन भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन्…