१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरको दुवाकोटमा एक किशोरीलाई बलत्कार गरेको अभियोगमा पुरुष पक्राउ

भक्तपुर ४ पुस । भक्तपुरको दुवाकोटमा एक किशोरीलाई बलत्कार (जबरजस्ती करणी)गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका २ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोमबहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । स्याङतानले किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी…