२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको बाङ्गेमुढामा एक महिला मृत अवस्थामा फेला

२५ भदौं । काठमाडौंको बाङ्गेमुढामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २५ बाङ्गेमुढामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।