२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगनखेलको सप्तपातालमा कानूनी लडाई जितेपछि खुशीयाली

यो ठाँउमा ठूलो चौर थियो । हामी बच्चामा फुटवल खेल्न आउँथ्यौं ललितखबर २९ बैशाख । ललितपुरको लगनखेल बटुक भैरव मन्दिरनजिकै विहीबार थुप्रै मानिस जम्मा भए । यहाँ लगनखेलबासीको भीडभाड थियो । सहभागी धेरै मानिस प्रफुल्लित देखिन्थे । केही समयसम्म विद्यालयको भवन रहेको यस ठाँउमा सप्तपाताल पोखरी निर्माणको लागि सम्याइएको थियो । विहीबार अपरान्ह यहाँ एउटा…