२२ भदौं ०७९, ललितपुर । नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट उर्जामन्त्री पम्फा भुसालको नाम सर्वसम्मत गर्न सकेन । मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा ंिसचाईमन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको…