२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो

१० भदौं ०७९,काठमाडौं । काठमाडौंः काठमाडौं महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड खाली गराएको छ । अनुगमनका क्रममा शुक्रबार राहदानी विभाग पुगेको महानगरको टोलीले अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि कुर्सीहरु हटाएको छ । महानगरका मेयर बालेन शाहसहितको टोलीले बिहीबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको संरचना भत्काएको थियो ।