९ असार ०७९, ललितपुर । महानगरपालिकाले आफ्नै सरकारी संयन्त्रलाई वेवास्ता गर्दै गैरसरकारी संस्थालाई भेटेरिनरी एम्बुलेन्स बाँडेपछि विवाद निस्केको छ । ललितपुर महानगरले पशु अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स हस्तान्तरण गरेपछि पशु सेवा विभागसँग विवाद बल्झेको हो । महानगरको पशु सेवा विभागले भने आफ्नै आफ्नै मातहतको निकायलाई बेवास्ता गर्दै एनजिओलाई सरकारी…