[caption id="attachment_69472" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ३ भदौ ०७९, काठमाडौं । स्वतन्त्रबाट काठमाडौंको मयर जितेका गायक बालेन शाह व्यावसायीको सहयोग दिएर काठमाडौंको फोहोर उठाएका छन् । लामो समयदेखि आन्दोलनरत बञ्चरेडाँडाबासीको असायोगका बीच फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको हो । महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा), नेपाल…