२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको उन्युचौर विद्युत सवस्टेशन अलपत्र, विद्युत आपूर्तिमा समस्या

  ललितखबर दक्षिण ललितपुरको कोञ्ज्योसोम ५ शंखुस्थित उन्युचौर विद्युत सवस्टेशन निर्माण पुरा भएपनि लामो समयदेखि अलपत्र बनेको छ । गतअसोज ११ र १२ गतेको बाढीले मकवानपुर इपा पञ्चकञ्यास्थित माण्डो जलविद्युतमा रहेको प्राधिकरणको सवस्टेशन बगाएपछि यस भेगमा विद्युत आपूर्ति समस्या भयो । विद्युत् आयोजनाले आफ्नोतर्फबाट सबै संरचना निर्माण गरे पनि प्राधिकरणले भने सवस्टेशन निर्माण सुरु गरेकै…